बुधबार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौँमा भूकम्पको धक्का

एक्सप्रेस पाना
कार्तिक २, २०७९ बुधबार
  • 164
    SHARES
  • काठमाडौँमा भूकम्पको धक्का

    काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का मह्सुस गरिएको छ ।

    images

    बुधबार अपराहन्न ३ बजेर ८ मिनेटको आसपासमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो ।

    नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको रातोपाटीलाई बताए । 
    भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुश भएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन । 

    images