बुधबार, कार्तिक १९ गते २०८३
images
images

गौशाला धर्मशालाले मापदण्ड विपरीत बनाएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने

एक्सप्रेस पाना
कार्तिक ४, २०७९ शुक्रबार
  • 320
    SHARES
  • गौशाला धर्मशालाले मापदण्ड विपरीत बनाएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने

    काठमाडौँ । गौशाला धर्मशालाले मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउनुपर्ने काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ।

    images

    पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकोले हटाउन समय दिएको हो । कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो।

    ३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए कोले नियमअनुसार कारबाही गरिने पनि जनाएको छ ।

    images