बुधबार, कार्तिक १९ गते २०८३
images
images

आयल निगममा ६० स्थायी कर्मचारीका लागि रोजगारी खुल्यो

एक्सप्रेस पाना
कार्तिक ४, २०७९ शुक्रबार
  • 247
    SHARES
  • आयल निगममा ६० स्थायी कर्मचारीका लागि रोजगारी खुल्यो

    काठमाडौं । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

    images

    निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो । निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।


    images

    No photo description available.