बुधबार, कार्तिक १९ गते २०८३
images
images

६०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

एक्सप्रेस पाना
कार्तिक ४, २०७९ शुक्रबार
  • 180
    SHARES
  • ६०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ घटेको हो। बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको थियो ।

    images

    बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।