बुधबार, कार्तिक १९ गते २०८३
images
images

दोहोरी गायिका ‘जेरी’ डिभोर्स गर्दै

एक्सप्रेस पाना
कार्तिक ४, २०७९ शुक्रबार
  • 448
    SHARES
  • दोहोरी गायिका ‘जेरी’ डिभोर्स गर्दै

    चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् छुट्टिने भएकी छिन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतिमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् । 

    images

    बाँनिया र शंकर क्षेत्रीले डिभोर्सका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए ।