बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

एक्सप्रेस पाना
कार्तिक ६, २०७९ आइतबार
  • 202
    SHARES
  • आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ ।

    images

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ ।

    पछिल्लो पटक काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा चिसो बढ्दै गएको छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भएको हो ।

    images