बुधबार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौंबाट धनगढी गइरहेको बस दुर्घटना हुँदा २३ जना घाइते

एक्सप्रेस पाना
कार्तिक ६, २०७९ आइतबार
  • 266
    SHARES
  • काठमाडौंबाट धनगढी गइरहेको बस दुर्घटना हुँदा २३ जना घाइते

    काठमाडौं । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ७ ख ४१५ नम्बरको बस पूर्वी नवलपरासीमा दुर्घटनामा परेको छ । गएराति पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा ब्रेक फेल बस दुर्घटना हुँदा बसमा सवार ५० जनामध्ये २३ जना घाइते भएका छन् । उनीहरूको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

    images

    गम्भीर घाइते ५ जनाको भरतपुर अस्पतालमा उपचारका भइरहेको छ। अन्य सामान्य घाइतेहरू उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् ।