बुधबार, कार्तिक १९ गते २०८३
images
images

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
कार्तिक ६, २०७९ आइतबार
  • 181
    SHARES
  • थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५० जनामा गरिएको नमुना परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    यस्तै सोही समयमा ५९ जना कोरोना संक्रमणबाट निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल ६९६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।