सोमबार, कार्तिक १७ गते २०८३
images
images

थाहा पाउनोस् कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 184
    SHARES
  • थाहा पाउनोस् कस्तो छ आजको मौसम ?

    काठमाडौं, २४ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको प्रभाव छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक छ ।

    images

    दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
    जसका कारण बिहीबार बिहान प्रदेश १, २ र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ।

     

    images