शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर पक्राउ

एक्सप्रेस पाना
आषाढ १२, २०८० मंगलबार
  • 310
    SHARES
  • ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर पक्राउ

    काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।

    २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।

    images