बिहीबार , कार्तिक २० गते २०८३
images
images

लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई दियो १५० रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक २०, २०८३ बिहीबार
  • 45
    SHARES
  • लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई दियो १५० रनको लक्ष्य

    काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । 

    images

    बिहिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको हो । 

     

    images

  • सम्बन्धित विषय:

  • # लुम्बिनी लायन्स
  • # जनकपुर बोल्ट्स