बिहीबार , कार्तिक २० गते २०८३
images
images

जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स विजयी

एक्सप्रेस पाना
कार्तिक २०, २०८३ बिहीबार
  • 46
    SHARES
  • जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स विजयी

    काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई हराउदैँ लुम्बिनी लायन्स विजयी भएको छ । 

    images

    बिहिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले पराजित गरेको हो । १५० रनको लक्ष्य पछाएको जनकपुर २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रनमा समेटियो । 

    यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # लुम्बिनी लायन्स
  • # जनकपुर बोल्ट्स