शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

अलिबाबाका संस्थापकज्याक मा काठमाडौँमा

एक्सप्रेस पाना
आषाढ १२, २०८० मंगलबार
  • 226
    SHARES
  • अलिबाबाका संस्थापकज्याक मा काठमाडौँमा

    चिनियाँ अर्बपति ज्याक मा काठमाडौँमा

    images

    काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा काठमाडौँ आएका छन् । उनी मंगलबार बंगलादेशबाट चार्टर्ड विमान लिएर काठमाडौं आएका हुन् ।

    विश्व चर्चित ‘अलिबाबा ग्रुप’का संस्थापकसमेत रहेका ज्याक मा नेपालमा आउनुको उद्धेश्य बारे स्पष्ट भएको छैन । 

    images

    दुई वर्षअघि लामो समय सार्वजनिक रूपमा देखा नपरेपछि उनी गायब भएको चर्चा विश्वभर चलेको थियो । त्यतिबेला चीन सरकारले उनलाई नजरबन्दमा राखेको समेत बताइएको थियो । चीन सरकारको नीतिको आलोचना गरेपछि उनको ठुलो आइपिओ चीनियाँ सरकारले रोकेको थियो । 

    ज्याक मा अलिबाबाबाहेक ‘ज्याक मा फाउन्डेसन’ पनि चलाउँदै आएका छन् ।