शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

सडक निर्माण

एक्सप्रेस पाना
आषाढ १४, २०८० बिहीबार
  • 262
    SHARES
  • सडक निर्माण

    जोगबनी र किमाथाङ्का नाका जोड्ने कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका च्याम्ताङ-छुमसुर खण्डमा सडक निर्माणको काम गर्दै मजदुर । च्याम्ताङ देखि घोङघप्पासम्म साढे १० किलोमिटर ट्रयाक ओपनको जिम्मा पाएको नेपाली सेनाले हालसम्म करिब ६ किलोमिटर काम सकेको जनाएको छ ।

    images

    तस्बिरः सुजन बज्राचार्य/रासस