शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

तटबन्धन कारण नदीको भेल पनि आफ्नै लयमा बग्दै

एक्सप्रेस पाना
श्रावण १३, २०८० शनिबार
  • 294
    SHARES
  • तटबन्धन कारण नदीको भेल पनि आफ्नै लयमा बग्दै

    मनाङ नासो गाउँपालिका–१ ताल गाउँको छेउमै नदीमा भेल आए पनि तटबन्धनका कारण आफ्नै लयमा बग्दै ।

    images

    बर्खाको समयमा डर र भयमा त्रसित यहाँका मानिसहरु तटबन्धन भए पछि  ढुक्क भएका छन् । २०७८ साल असार १ गते यस नदीमा आएको बाढीका कारण यहाँका बस्ती बगरमा परिणत भएको थियो ।

    तस्बिर: नवीन लामिछाने÷रासस

    images