शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

नारायणगढ- मुग्लिन सडकखण्ड पुन: अवरुद्ध

एक्सप्रेस पाना
श्रावण १४, २०८० आइतबार
  • 276
    SHARES
  • नारायणगढ- मुग्लिन सडकखण्ड पुन: अवरुद्ध

    चितवन । नारायणगढ- मुग्लिन सडकखण्ड पुन: अवरोध भएको छ ।

    images

    आइतबार बिहान भएको अविरल वर्षापछि नारायणगढ- मुग्लिन सडकखण्डको काली खोला पुल नजिक लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

    अहिले डिभिजनको तैनाथ अवस्थामा राखिएको मेशिन उक्त स्थानमा पुगेको र पहिरो पन्छाउने कार्य जारी रहेको छ । थप पहिरो नखसेमा केहि समयमा सडक खुला हुने सडक डिभिजन भरतपुरले जनाएको छ ।

    images

    फाइल: तस्बिर