सोमबार, कार्तिक १७ गते २०८३
images
images

पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 209
    SHARES
  • पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

    असोज १ भजोपुर । जिल्लाको आमचोक गाउँपालिका–१ खाम्ताङमा पौडी खेल्ने क्रममा १४ वर्षीया तारा परियारको डुबेर मृत्यु भएको छ । 

    images

    आमचोक गाउँपालिकाको १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी परियारलाई चार घण्टापछि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  

    स्थानीयबाट घटनाको विषयमा जानकारी पाउन साथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । 

    images