शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

सकियो तस्करीको सुन गाल्ने काम, तस्बिरहरू हेर्नुहोस्

एक्सप्रेस पाना
श्रावण ३०, २०८० मंगलबार
  • 415
    SHARES
  • सकियो तस्करीको सुन गाल्ने काम, तस्बिरहरू हेर्नुहोस्

    मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ । 

    images

    मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । 

    गालिएको सुनको तौल सार्वजनिक गर्ने तयारी भइरहेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । यसअघि सोमबार ब्रेक सुबाट छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । 

    images

    भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.