शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

झोलुङ्गे पुलमा झिलिमिली

एक्सप्रेस पाना
भाद्र १६, २०८० शनिबार
  • 260
    SHARES
  • झोलुङ्गे पुलमा झिलिमिली

    बागलुङ नगरपालिका-१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो गण्डकी 'गोल्डेन वृज'मा शुक्रबार साँझ देखिएको बत्तीको झिलिमिली।

    images

    पुलको सौन्दर्यता बढाउन बागलुङ नगरपालिकाले झोलुङ्गे पुलमा बत्ती जडान गरेको छ। तस्बिर: खेमराज गौतम/रासस