काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गरी नयाँ नोट साट्ने तयारी सुरु गरेको छ।
बैंकले यो बर्षपनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ।
बैंकले घटस्थापनादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउनेगरी तयारी गरिरहेको र बैंक तथा वित्तीय संस्थाका विभिनन शाखा कार्यलय तथा केन्द्रिय बैंक र प्रादेशिक कार्यलयहरु बाट नोट साट्न सकिनेगरी व्यवस्था गर्ने तयारी राष्ट्र बैंकको छ।
.jpg)


