शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन १४, २०८० आइतबार
  • 187
    SHARES
  • तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खस्दाँ एक जनाको मृत्यु भएको छ। 

    images

    बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा-०२-०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए। 

    दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको छ। प्रहरीका अनुसार गुरुङ मोटरसाइकल पछाडी सवार थिए।

    images