शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

सुनको मूल्य बढ्यो ,कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
माघ १८, २०८० बिहीबार
  • 197
    SHARES
  • सुनको मूल्य बढ्यो ,कतिमा हुँदैछ  कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज  सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो ।

    images

    यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तर यता सुनचाँदीेको मूल्यको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

    images