सोमबार, कार्तिक १७ गते २०८३
images
images

दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज

एक्सप्रेस पाना
आश्विन ११, २०७८ सोमबार
  • 1.0K
    SHARES
  • दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज

    असोज ११ काठमाडौं । बुद्ध एयरको जहाज दुर्घटनाबाट बचेको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज आकाशमा दुई घण्टासम्म फन्को पारेर अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरेको छ ।

    images

    प्राविधिक समस्याको आएपछि पुनः काठमाडौंमै फर्केर आकस्मिक अवतरण गरेको जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् । 
    विराटनगरमा अवतरण गर्ने क्रममा दायाँतर्फको पंखा नखुलेपछि जहाज काठमाडौंमै फर्केको हो ।