सोमबार, कार्तिक १७ गते २०८३
images
images

रियलमी सी २१ वाई सार्वजनिक

एक्सप्रेस पाना
आश्विन ११, २०७८ सोमबार
  • 601
    SHARES
  • रियलमी सी २१ वाई सार्वजनिक

    असोज ११ काठमाडौं । विश्वमा तिव्र गतिमा बजार विस्तार गर्दै गएको स्मार्ट फोन कम्पनी रियलमीले टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्ट फोन सी २१ वाई सार्वजनिक गरेको छ । 

    images

    उत्कृष्ट गुणस्तरमा विश्वास गर्ने रियलमीले नवीनतम् उत्कृष्ट फिचरका साथ सी २१ वाई स्मार्ट फोन ल्याएको हो ।  यसमा ६।५ इन्च सुपर नाइटस्केपसहित तीनवटा क्यामेरा रहेका छन् ।  यसैगरी एचडी प्लस मिनी ड्रप फुलस्क्रिन, १२ एनएमओक्टाको र प्रोसेसर र ५ हजार एमएएच् ब्याट्री पनि उपलब्ध छ । 

    रियलमी सी २१ वाई युवा पुस्तालाई मध्यनजर गरी निर्माण गरिएको प्रगतिशील स्मार्ट फोन हो ।

    images