सोमबार, कार्तिक १७ गते २०८३
images
images

ट्रको ठककरबाट मोटरसाइकल चालकको मृत्यु

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 420
    SHARES
  • ट्रको ठककरबाट मोटरसाइकल चालकको मृत्यु

    असोज १२ भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।सुर्यबिनायक नगरपालिका ३ बालकोट बस्ने ४५ वर्षीय गणेश रजौराको मृत्यु भएको हो । रजौराको भक्तपुर अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    गए राति काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकले प्रदेश ३ –०२ –००८ प २५०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुवै सवारीसाधन र ट्रक चालक भारत राजस्थान प्रदेश अलबर जिल्ला बस्ने बर्ष ५० को महादेव शर्मालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

     

    images