शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक भोलिसम्मको लागि स्थगित

एक्सप्रेस पाना
चैत्र २७, २०८० मंगलबार
  • 283
    SHARES
  • प्रतिनिधिसभाको बैठक भोलिसम्मको लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ ।

    images

    बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको हो । 

    मंगलबार बसेकोे बैठकमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो ।

    images

    त्यसपछि सभामुखले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका थिए । तर, अब बुधबार बस्ने गरी बैठक स्थगित गरिएको हो ।