सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज राति १२ बजेदेखि अनावश्यक भीडभाड नगर्न अनुरोध

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 293
    SHARES
  • आज राति १२ बजेदेखि अनावश्यक भीडभाड नगर्न अनुरोध

    असोज १४ काठमाडौं । सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ ।

    images

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने-नगराउने आदेश जारी गरेको हो ।