शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

आज मौद्रिक नीति सार्वजनिक गरिदैँ

एक्सप्रेस पाना
श्रावण ११, २०८१ शुक्रबार
  • 238
    SHARES
  • आज मौद्रिक नीति  सार्वजनिक गरिदैँ

    काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१/८२को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

    images

    राष्ट्र बैंकले आज बिहान बोलाएको सञ्चालक समितिको बैठकबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ। 

    गत शुक्रबार सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर पछि सारिएको थियो । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ड.। युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो । 

    images

    ‘कार्यविधिमा आर्थिक वर्ष सकिएको १५ दिनभित्र मौद्रिक नीति ल्याइने भन्ने उल्लेख भएकाले पनि साउन १५ गतेभित्र मौद्रिक नीति ल्याइसक्नु पर्ने हुन्छ ।