शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

पोखराबाट काठमाडौँ आउँदै गरेको बस मर्स्याङ्दी नदीमा खस्यो

एक्सप्रेस पाना
भाद्र ७, २०८१ शुक्रबार
  • 246
    SHARES
  • पोखराबाट काठमाडौँ  आउँदै गरेको बस मर्स्याङ्दी नदीमा खस्यो

    काठमाडौं । तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेको छ ।

    images

    प्रहरीका अनुसार बिहान साढे ११ बजेतिर पोखराबाट काठमाडौँ जाँदै गरेको बस आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।

    तनहुँका डीएसपी दीपककुमार रायका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।

    images