शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

एक्सप्रेस पाना
आश्विन २०, २०८१ आइतबार
  • 197
    SHARES
  • प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

    काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । 

    images

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

    नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफरिसमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदा नियुक्त गरेका हुन् । 

    images

  • सम्बन्धित विषय:

  • # प्रकाशमानसिंह राउत