शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

एक्सप्रेस पाना
कार्तिक १, २०८१ बिहीबार
  • 225
    SHARES
  • जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

    काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । 

    images

    पोखरा महानगरपालिका–६ लेकसाईडस्थित ४८ वर्षीय बिरेन्द्र लामाको हिमाली किचनमा जुवातास खेलिरहेको अवस्थामा बिरेन्द्र समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ५७ रूपैयाँ, विभिन्न विदेशी मुद्रा र २ सय १३ पत्ति तास सहित पक्राउ गरेको हो । 

    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

  • सम्बन्धित विषय:

  • # जुवातास