शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

बुटवल–नारायणगढ सडक अवरुद्ध

एक्सप्रेस पाना
पौष २४, २०८१ बुधबार
  • 169
    SHARES
  • बुटवल–नारायणगढ सडक अवरुद्ध


    काठमाडौं । बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ ।

    images

    पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् ।

    हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज बिहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको हो । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको बताइएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # हुस्सु
  • # बुटवल–नारायणगढ