शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

नयाँ रुप लिदै न्युरोड (फोटोफिचर)

एक्सप्रेस पाना
माघ २७, २०८१ आइतबार
  • 197
    SHARES
  • नयाँ रुप लिदै न्युरोड (फोटोफिचर)

    काठमाडौं । पछिल्लो समय काठमाडौंको ऐतिहासिक व्यापारीक केन्द्र न्युरोडले नयाँ रुप लिएको छ ।

    images

    काठमाडौं महानगरले न्युरोडका हरेक घरका भित्ताहरुमा सेता रंग झ्याल–ढोका र सटर हरिया रंगले न्युरोड रंगिएको छ ।

    Photo (13) (5).jpg

    images

    Photo (1) (19).jpg

    Photo (10) (5).jpg

    न्युरोड सडक क्षेत्रका घरहरूमा एकरूपता दिन सेतो रंगको प्रयोग भएको छ । समयक्रमसँगै भद्रगोल र अस्तव्यस्त देखिएको न्युरोडलाई फरक रुप दिने अभियानमा काठमाडौं महानगरपालिका लागिपरेको हो ।

    Photo (12) (8).jpg

    Photo (4) (15).jpg

    Photo (5) (13).jpg

    Photo (9) (7).jpg

  • सम्बन्धित विषय:

  • # न्युरोड