शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

नेपाली सेनाले टुँडिखेलमा मनायो स्थापना दिवस (तस्बिरहरू)

एक्सप्रेस पाना
फाल्गुण १४, २०८१ बुधबार
  • 361
    SHARES
  • नेपाली सेनाले टुँडिखेलमा मनायो स्थापना दिवस (तस्बिरहरू)

    काठमाडौं । नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मनाएको छ। 

    images

    नेपाली सेनाले टुँडिखेलमा स्थापना दिवससँगै शिवरात्रिको अवसरमा बढाइँ पनि गरेको छ । शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए । 

    सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यसअवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास)तथा तोप बढाइँ, कवाजलगायत सांस्कृतिक कार्यक्रम गरिएको छ ।

    images

    Photo (23) (1).jpg

    Photo (25) (2).jpg

    Photo (24) (2).jpg

    Photo (7) (7).jpg

    Photo (4) (8).jpg

    Photo (80).jpg

    Photo (79).jpg

  • सम्बन्धित विषय:

  • # नेपाली सेना