शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

थापाथलीमा फेरी फुट्यो मेलम्ची खानेपानीको पाइप

एक्सप्रेस पाना
फाल्गुण २०, २०८१ मंगलबार
  • 283
    SHARES
  • थापाथलीमा फेरी फुट्यो मेलम्ची खानेपानीको पाइप

    काठमाडौं । थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । 

    images

    मङ्गलबार बिहानै थापाथली चोकनजिकै मेलम्चीको पाइप फुटेपछि उक्त क्षेत्रको सडकमा बाढी आएको छ ।

    यसले गर्दा थापाथली क्षेत्रको सडक अवरुद्ध भएको छ । 

    images

    यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # मेलम्ची खानेपानी