शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

थापाथलीमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सम्मपन्न

एक्सप्रेस पाना
फाल्गुण २१, २०८१ बुधबार
  • 238
    SHARES
  • थापाथलीमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सम्मपन्न

    काठमाडौं । मङ्गलबार बिहान थापाथलीमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन मर्मत गरिएको छ ।

    images

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको हो । 

    मंगलवार थापाथली क्षेत्रमा खानेपानीको पाइप फुटेपछि सडक नै अवरुद्ध भएको थियो । 

    images

    यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुटेको छ ।