शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

इस्लाम धर्मालम्बीहरू एक महिने रमजानमा व्यस्त (तस्बिरमा)

एक्सप्रेस पाना
फाल्गुण २३, २०८१ शुक्रबार
  • 385
    SHARES
  • इस्लाम धर्मालम्बीहरू एक महिने रमजानमा व्यस्त (तस्बिरमा)

    काठमाडौं । इस्लाम धर्मालम्बीहरूको एक महिने वर्त बस्ने पर्व रमादान अथवा रमजान यही फागुन १८ गतेबाट सुरु भएको छ । धर्मग्रन्थ कुरान अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो ।

    images

    Photo (12) (13).jpg

    Photo (9) (17).jpg

    images

    Photo (8) (17).jpg

    Photo (15) (12).jpg

    Photo (3) (23).jpg

    एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले व्रत बस्ने गर्छन । जसलाई ‘रोजा’ पनि भनिन्छ । रोजाको समयमा निराहार ब्रत बस्ने गरिन्छ ।

    Photo (11) (15).jpg

    Photo (10) (17).jpg

    Photo (2) (26).jpg

  • सम्बन्धित विषय:

  • # रमजान
  • # इस्लाम धर्मालम्बी