शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

आजको राशिफल वि.सं २०८१ चैत २१ गते बिहिबार

एक्सप्रेस पाना
चैत्र २१, २०८१ बिहीबार
  • 465
    SHARES
  • आजको राशिफल वि.सं २०८१ चैत २१ गते बिहिबार

    काठमाडौं । आज वि.सं २०८१ चैत २१ गते बिहिबार  । सन् २०२५ अप्रिल । आजको राशिफल

    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    पारिवारिक मेलमिलापको समय। आय आर्जन सामान्य रहन्छ। अध्ययनमा प्रगति हुन सक्छ।

     
    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आत्मविश्वास बढ्नेछ। रोकिएको काम बन्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।

    images

     

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    स्वास्थ्य कमजोर हुन सक्छ। खर्च बढ्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्।

     

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आयआर्जन बढ्नेछ। रोकिएको धन प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ।

     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    रोकिएको काम बन्नेछ। आर्थिक लाभ हुनेछ। मानसिक तनाव कम हुनेछ।

     

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    सामाजिक तथा धार्मिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ।

     

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    खर्च बढ्न सक्छ। मानसिक अशान्ति रहन सक्छ। विवादबाट बच्नुपर्छ।

     

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    दाम्पत्य सम्बन्ध सुधार हुनेछ। साझेदारी व्यवसायमा लाभ हुनेछ।


    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    जोश, जागर बढ्नेछ। आर्थिक लाभ हुनेछ। व्यवसाय तथा अध्ययन राम्रो रहनेछ।

     

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    रमाइलो यात्रा हुन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। पारिवारिक सहयोग मिल्नेछ।


    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    अनावश्यक विवाद र खर्च बढ्न सक्छ। व्यर्थको यात्रा हुन सक्छ।

     
    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    मानसम्मान बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ। शेयर बजारबाट लाभ हुन सक्छ।