आमा शब्दबाट नारीको अमुुल्य परीचय पाउन सकिन्छ । त्याग तपस्या देखी लिएर दैविक शक्तीका रुपमा नारीलाई लिने गरिन्छ ।
पौराणिक धर्म ग्रन्थमा नारी शब्द सम्पूूर्ण शक्तिका हेर्ने चलन छ । संसारमा केही चिजको वयान गर्नुु अघि नारीको परीचय आउँदछ । नारीलाई अनेक देविको रुपमा मानिदै आएको पाइन्छ । धनकी देवीको रुपमा लक्ष्मी दुुर्गा आदि फेरि पनि हामी आफैँले आफैलाई कमजोर सम्झीएर पुुरुषसंग आरक्षण र अधिकारको अभिलाषा राख्छौ किन ? राधाकृष्ण , रामसीता , लक्ष्मीनारायण अखिर परापुुर्वकालदेखि नारीको नाम सधै जोडिन्छ ।
यो संसारमा नारी जत्तीकै सहनशिलता अरुमा हुुदैँन । जसले राम्रो कर्म गर्न सक्छ सबैको इच्छा पूूर्ण गर्न सक्छ । छोरी बनेर घरको शोभा बढाउँछिन् बुुहारी बनेर कर्तब्य निभाउँछिन् , आमा बनेर सबैको पालन पोषण गर्न सक्छिन् । विभिन्न तरिकाबाट आफ्नो भुुमिका उदाहरणीय प्रस्तुुत गरेकी छन्र । कि भुुल्यौ हामीले आफुु भित्र भएको आन्तरिक शक्तिलाई केवल आफुुभित्रको शक्तिलाई प्रयोगमा ल्याउँनुु को अर्थ यसरी गर्न सकिन्छ । मनोवलकाृे धनी विश्वको इतिहासमा हामी पढ्न सक्छौ अनेकौं दिदि बहिनिहरुले आफ्नो दृढ मनोबलबाट कठिन भन्दा कठिन परिस्थिति माथि बिजय प्रप्त गरेका छन् ।
जस्तै म्याडम क्युरी नोबल पुुरस्कार र बिजयी ,लाइज मीटनर विज्ञानमा उच्च स्थान प्राप्त गरेकी छन् । शारिरिक विज्ञान तथा चिकित्सा शास्त्रमा पुुरस्कार विजेता हुुन् । साहित्यमा पर्ल गे्रजिया डेलेडा आदी थुुप्रै दिदी वहिनिहरुले विभिन्न स्थानमा आफ्नो नाम उच्च राखेकी छन् । त्यसैले हामीले आफुुभित्र भएको मनोवल लाई प्रयोगमा ल्याउँ एक लगनमा मगन हुुन्छ । भनिन्छ लगन लगाएर काम ग्यौ भने आवश्यक सफलता प्राप्त गर्न सकिन्छ ।
चाडँै राजनितिक आर्थिक सामाजिक अध्यात्मिक क्षेत्रमा श्रीकृषणलार्इृ मोहित पार्न सक्ने एक गरिब बोरा बोक्ने किन नहोस् विभिन्न क्षेत्रमा महिलाको उच्च स्थानको रुपमा पाउन सक्छौ । शक्तिशाली बन्न सक्छाँै । गुुणौं गुुणको खानि नारी आफ्नो सम्पूूर्ण दिनचर्या परिवारको कल्याणको लागि लगाउँछिन् । हरेक कर्ममा सहनशील बनि संयमताका साथ जिवनमा आउने विग्नवाधाहरु माथी सहज रुपमा पार गर्न सक्छिन् । घर परिवारलाई सन्तुुष्ट गराउन सके आफुुलाई धन्य सम्झिन्छिन्। माताृशक्ति सेवाको जिवन्त प्रतिमा हो ।
आमाको स्नेहमा कुुनै सीमा र स्वार्थ र मुुल्य हुुदैन सृफ परिवारको जिवन्त प्रतिमा हो आमाको स्नेहमा कुुनै सिमा र स्वार्थ र मुुल्य हुुदैन सृफ परिवारको हितको महत्व राख्छिन् सधै बलेको ज्योती बनेर निरन्तर निस्वार्थ सेवा गर्न सकिन्छ भगवान् प्रतिको आरधाना पुुजा पाठ भक्तिभावबाट भावी सन्ततीलाई श्रेष्ठ संस्कार दिन पनि सकिछन् ।
या देवँी सर्व भुुतेषूू मातृरुपेण संस्थिता
तनमस्तस्थै नमस्तस्र्थे नमस्तस्र्थे नमो नमः
त्यसैले मेरो विन्ती छ , पहिले स्वस्थ आफूूलाई चिनो आफ्नो विचार माथि विश्वास गरौ हामीलाई चाहिदो मात्रामा सुुन्दरता भगवानले कुुट (कुुट भरिदिनुु भएको छ । ज्ञान धन अथाह दिनुु भएको छ । नारी हौ नारीको सुुन्दरतालाई हामिले व्यावहारमा देखाउनुु पर्छ । बाहिरी ः बहकाउकाृे साथ साथ आत्मिक सुुन्दरतालाई बढाऔ । तब हामी सच्चा नारी बन्न सक्छाँै ।
नाम : प्रसिद्धिका पोखरेल
कक्षा : १२
कलेज : नवोदित विद्याकुुञ्ज
.jpg)


