शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

बालाजु बाइस धारा मेला (फोटो फिचर)

एक्सप्रेस पाना
चैत्र ३०, २०८१ शनिबार
  • 326
    SHARES
  • बालाजु बाइस धारा मेला (फोटो फिचर)

    काठमाडौं । काठमाडौँको बालाजुमा आज बाइसधारा मेला लागेको छ । चैत शुक्ल पूणिर्माका दिन यहाँ बर्षेनी मेला लाग्ने गर्छ । बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल पाउने गरिएको र उक्त फलको रस मिसिएर त्यहाँको पानी बग्ने भएकाले उक्त पानी औषधिय महत्वको रहेको विश्वास गरिन्छ । यस कारण पनि बाइसधाराको पानीमा नुहाउँदा चर्मरोग निको हुने विश्वास गरिन्छ ।

    images

    Photo (15).jpg

    Photo (2) (3).jpg

    images

    Photo (22) (1).jpg

    Photo (27).jpg

    Photo (5) (1).jpg

    Photo (8).jpg

    Photo (9).jpg

  • सम्बन्धित विषय:

  • # बाइस धारा मेला