शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

ज्याकाराण्डाको नीलो छाँयामा अनामनगर क्षेत्र (तस्विरहरू)

एक्सप्रेस पाना
बैशाख ११, २०८२ बिहीबार
  • 343
    SHARES
  • ज्याकाराण्डाको नीलो छाँयामा अनामनगर क्षेत्र (तस्विरहरू)

    काठमाडौं । वसन्तको मीठो झल्कोले राजधानी काठमाडौंलाई ढकमक्क पार्ने बेला आएको छ। सिंहदरबार वरिपरि, सडक किनाराका रुखहरू अहिले निलो–बैजनी फूलले सजिएका छन् । यिनै रुखहरू हुन् — ज्याकाराण्डा, जसले शहरलाई नयाँ सौन्दर्यको दृश्य बनाइदिएको छ। सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाश मुनि नीलै फूलले छायाँ दिइरहेका छन् । सडकका दुबै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन् ।

    images

    Photo (6) (1).jpeg

    Photo (3) (2).jpeg

    images

    Photo (14).jpeg

    Photo (13).jpeg

    Photo (11) (1).jpeg

    Photo (9) (1).jpeg

    Photo (10).jpeg

     

  • सम्बन्धित विषय:

  • # ज्याकाराण्डा