शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

दाउन्ने-बर्दघाट सडकखण्ड अवरुद्ध

एक्सप्रेस पाना
आषाढ २५, २०८२ बुधबार
  • 212
    SHARES
  • दाउन्ने-बर्दघाट सडकखण्ड अवरुद्ध

    काठमाडौंं । नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ ।

    images

    गएराती दाउन्न-बर्दघाट सडकखण्डको खुर्साने खोला नजिकै सडकको केही भाग बर्षाको कारण भासिएपछी सो सडकखण्ड पूर्ण अवरुद्ध भएको हो । 

    नारायणघाट-बुटवल सडक योजनाले सडकको मर्मत शुरु भएको र यथासम्भव छिटो सुरु हुने पनि जानकारी गराएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # दाउन्ने-बर्दघाट सडकखण्ड