शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचर)

एक्सप्रेस पाना
श्रावण ३१, २०८२ शनिबार
  • 169
    SHARES
  • श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचर)

    काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सव आज मुलुकभरि पूजा–आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । सोही अवसरमा आज बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाको लागि भक्तजनहरुको भिड लागेको छ ।

    images

    33.jpg

    3.jpg

    images

    2.jpg

    1 (1).jpg