शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

असनमा यसरी मनाईयो पञ्चराँ पर्व (फोटोसहित)

एक्सप्रेस पाना
भाद्र ५, २०८२ बिहीबार
  • 216
    SHARES
  • असनमा यसरी मनाईयो पञ्चराँ पर्व (फोटोसहित)

    काठमाडौं । काठमाडौंको असनमा आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरुले पञ्चराँ पर्व मनाएका छन् । 

    images

    नेपाल परम्परागत बौद्ध धर्म संघले पञ्चराँ पर्वविशेष कार्यक्रम आयोजना गरिएको हो। केही दशकयता भक्तपुरमा पनि यो पर्व बौद्ध धर्मावलम्बीबाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन् ।

    4 (4).jpg

    images

    3 (6).jpg

    Photo (1) (68).jpg

    2 (11).jpg

  • सम्बन्धित विषय:

  • # पञ्चराँ पर्व