शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

एक्सप्रेस पाना
भाद्र १३, २०८२ शुक्रबार
  • 327
    SHARES
  • नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त


    काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त गरिएको छ  । 

    images

    शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए ।

    वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अवकाशमा जाँदैछन् ।

    images