शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

ड्रोनबाट यस्तो देखिएको थियो वसन्तपुरको इन्द्रजात्रा(फोटो फिचर)

एक्सप्रेस पाना
भाद्र २२, २०८२ आइतबार
  • 218
    SHARES
  • ड्रोनबाट यस्तो देखिएको थियो वसन्तपुरको इन्द्रजात्रा(फोटो फिचर)

    काठमाडौं । काठमाडौं उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ। विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा आराधना गरी यो पर्व मनाउने गर्छन्। यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ। रथ तान्ने क्रममा वसन्तपुरमा राष्ट्रपतिलगायत उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए। 

    images

    20250907073837.jpeg

    Photo   (2).jpeg

    images

    Photo   (2).JPG

    Photo   (1).JPG