शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

जेन–जी प्रदर्शन:मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 373
    SHARES
  • जेन–जी प्रदर्शन:मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर

    काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । 

    images

    बानेश्वरमा भएको आन्दोनमापरी १५ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्री प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए । उनको अनुसार एक एक सय ९४ जना घाइते भएका छन् भने एक सय ९४ जना गम्भीर घाइते छन् । 

    उनले भने,‘अहिले सम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ । एक सय ९४ जना घाइते र २२ जना गम्भीर घाइते भएका छन् ।

    images

    सिभिल अस्पताल ,वीर अस्पताल, ट्रमा सेन्टर, एभरेष्ट अस्पताल ,पाटन अस्पताल, काठमाडौं मेडिकल कलेज र टिचिङ अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ 

  • सम्बन्धित विषय:

  • # जेन–जी प्रदर्शन