शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

रौतहटमा पनि जेनजी युवाहरुले बाले टायर

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 252
    SHARES
  • रौतहटमा पनि जेनजी युवाहरुले बाले  टायर

    काठमाडौं । रौतहटको विभिन्न स्थानमा मंगलवार बिहानदेखि नै जेनजी युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन ।

    images

    जेनजी युवा पुस्ताले भ्रष्टाचार सहितका बेथितीका विरुद्ध गरिरहेको प्रदर्शनमा सोमबार भएको सरकारी दमनका विरुद्ध  प्रदर्शन गरिएको हो । चन्द्रपुर, गौर ,गरुडा सहितका क्षेत्रमा भेला भएका उनीहरूले सरकार र प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गरिरहेका छन ।

    जेनजी आन्दोलनका कारण राजमार्गको यातायात पनि प्रभावित भएको छ । जेनजी प्रदर्शनलाई मध्यनजर गर्दै रौतहट प्रहरीले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    images

    यहाँको मुख्य चोक चोकमा बक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ  । जेनजीको प्रदर्शन छिटफुट वाहेक कुनै  किसिमको अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जेनजी युवा