शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

आन्दोलनकारीको सन्देशः ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔं’

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 198
    SHARES
  • आन्दोलनकारीको सन्देशः ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔं’

    काठमाडौं । सोमबारदेखि आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गर्दै प्रदर्शन गरेका छन् । 

    images

    मंगलबार अपरान्ह काठमाडौंको राष्ट्रिय अभिलेखालयको कार्यालय अघि प्ले कार्डसहित उभिएका उनीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका हुन् ।

    ‘इतिहास जोगाऔं’, ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔं’लगायतका सन्देश लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् 

    images