शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

रत्नपार्क, सुन्धारा क्षेत्रमा देखियो मानिसहरुको चहलपहल

एक्सप्रेस पाना
भाद्र २६, २०८२ बिहीबार
  • 230
    SHARES
  • रत्नपार्क, सुन्धारा क्षेत्रमा देखियो मानिसहरुको चहलपहल

    काठमाडौं । गत सोमबार र मंगलबारको आन्दोलनले प्रभावित भएका सर्वसाधारणहरु नियमित काममा फर्किने प्रयास गरिरहेका छन् । आज नेपाली सेनाले कफ्र्युको आदेश दिएपनि अत्यावश्यक कामका लागि आवतजावतका लागि सहज बनाएको छ । सहज बनाएसँगै रत्नपार्क, सुन्धारा क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ ।

    images

    Photo (1) (11).jpg

    Photo (3) (5).jpg

    images

    Photo (4) (5).jpg

    Photo (6) (4).jpg

    Photo (7) (4).jpg